close
Tag

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तकको २५ हजारभन्दा बढी प्रति बिक्री भएको छ । गत असोज २८ मा सार्वजनिक भएको उनको पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ तीन महिनाको अवधिमा यो संख्यामा बिक्री भएको...