close
Tag

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत केन्द्रिय बैंकले प्रयोगकर्ताको बैंक खाता सुरक्षा सावधानीका लागि यस्तो आग्रह गरेको हो । बैंकले प्रयोगकर्तालाई आफ्नो पिन कोड गोप्य राख्न सल्लाह दिएको छ । "एट...