close

म अहिले इनोभेट नेपाल ग्रुप (आईएनजी) मा अफेन्सिभ सेक्युरिटी लिडको रूपमा कार्यरत छु । सामान्यतः मेरो काम कुनै चलचित्र जस्तो गोप्य र संवेदनशील किसिमको हुन्छ । त्यही काम गर्ने क्रममा मैंले भोगेको एउटा घटना, जसले मलाई महत्त्वपूर्ण पाठ सिकाएको छ । यो घटनामा संलग्न व्यक्तिह...