close

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले अब नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का भुक्तानी प्रणालीहरूमार्फत आफ्नो कारोबार गर्ने भएको छ । यस सम्बन्धमा हालै यी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा नेसनल लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी ...