close

काठमाडौं । स्याटलाइट कनेक्टिभिटीमा आधारित स्टारलिङ्कको इन्टरनेट विश्वका ९९ देशमा उपलब्ध भएको छ । सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै कम्पनीका मालिक एलन मस्कले स्टारलिङ्क इन्टरनेट ९९ देशका ३० लाख बढी प्रयोगकर्तामाझ पुगेको उल्लेख गरेका हुन् ।  हालै ए...