close

  काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले क्याफे डिजाइन प्रतियोगिता आयोजना गर्ने भएको छ । थोरै खर्चमा नवीनतम डिजाइन भएको क्याफे बनाउन नास्टले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।  यसका लागि नास्टले नेपाल इन्जिनियरिङ परिष...