close

काठमाडौं । दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रका कानुन विज्ञहरूले यस क्षेत्रको विकासका लागि सम्बन्धित विभिन्न कानुनहरूमा समसामयिक सुधार ल्याउनु पर्ने र आवश्यक नयाँ कानुन तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन् ।  काठमाडौंमा आइतबार सम्पन्न १६ औं अखिल नेपाल कानुन व्यवसाय...