close

यस्तो छ रास्वपा सांसदले दुर्गा प्रसाईंसँग दुई करोड माग्दै गरेको ‘अडियो’

टेकपाना टेकपाना

चैत २६, २०७९ १४:३०

यस्तो छ रास्वपा सांसदले दुर्गा प्रसाईंसँग दुई करोड माग्दै गरेको ‘अडियो’

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । एक मिडियाको फेसबुक पेजबाट उक्त अडियो लिक गरिएको हो । 

 

यस्तो छ लिक भएको  अडियो

दुर्गा प्रसाईं र सांसद श्रेष्ठबीचको पौने ११ मिनेट लामो अडियो सार्वजनिक भएपछि अहिले रास्वपा र सासंद श्रेष्ठको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पार्टीले सांसद श्रेष्ठलाई निलम्बन समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १४:३६