close

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका पारित

टेकपाना टेकपाना

पुस ५, २०८० १७:१

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका पारित

काठमाडौं । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिक, २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।

यो निर्देशिकाले सरकारी कार्यालयहरूमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८० १७:३५