close

कुन आईफोन किन्ने ? नेपाली बजारमा यस्तो छ पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

माघ २६, २०८० ११:५४

कुन आईफोन किन्ने ? नेपाली बजारमा यस्तो छ पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत एन्ड्रोइड स्मार्टफोनकै बजार ठूलो छ ।

अर्कोतर्फ विश्वकै प्रतिष्ठित ब्राण्ड एप्पलले पनि आफ्ना आईफोन नेपाली बजारमा विस्तार गरिरहेको छ । पछिल्लो समय नेपाली उपभोक्ताका लागि कम्पनीले आईफोन १५ सिरिजका विभिन्न मोडल उपलब्ध गराएको छ ।

साथै अघिल्ला वर्षहरुमा भित्रिएका आईफोन १४, आईफोन १३, आईफोन १२ र आईफोन ११ सिरिजका माेडेलहरू बिक्री भइरहेकाे छ ।

यसै सन्दर्भमा हामीले नेपाली बजारमा उपलब्ध विभिन्न आईफोन मोडलको मूल्य सूची प्रस्तुत गरेका छौं:​​ 

स्रोतः जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि
Model Name Capacity Price (Rs.)
iPhone 11 128GB 75,900
iPhone 12 128GB 85,100
iPhone 13 128GB 95,000
iPhone 14 128GB 1,14,000
iPhone 15 128GB 1,35,200
iPhone 15 256GB 1,54,200
iPhone 15 512GB 1,91,900
iPhone 15 Plus 128GB 1,54,200
iPhone 15 Plus 256GB 1,73,000
iPhone 15 Plus 512GB 2,10,800
iPhone 15 Pro 128GB 1,76,500
iPhone 15 Pro 256GB 1,95,400
iPhone 15 Pro 512GB 2,33,200
iPhone 15 Pro 1TB 2,70,900
iPhone 15 Pro Max 256GB 2,14,300
iPhone 15 Pro Max 512GB 2,52,100
iPhone 15 Pro Max 1TB 2,89,900

पछिल्लो अध्यावधिक: माघ २६, २०८० १२:५