close

थाहा पाइराख्नुहोस् देशभर कहाँ कहाँ छन्, ईभीका लागि फास्ट चार्जिङ स्टेसन

टेकपाना टेकपाना

असोज २२, २०८१ २१:१९

थाहा पाइराख्नुहोस् देशभर कहाँ कहाँ छन्, ईभीका लागि फास्ट चार्जिङ स्टेसन

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी (ईभी) प्रति आकर्षण बढ्दै गएको देखिन्छ । पर्यावरणीय दृष्‍टिकोण, तुलनात्मक रूपमा सस्तो यात्रा, सहज तथा सहुलियतपूर्ण कर्जाको व्यवस्था लगायतका कारण ईभीप्रति चासो बढेको हो ।

यद्यपि लामो यात्रामा निस्किनु पहिले आफ्नो साधन कहाँ चार्ज गर्ने भन्ने सबै भन्दा ठुलो चिन्ताको विषय हुने गरेको छ । अझ चाडपर्वको समयमा त लामो यात्रामा निस्किने ईभीको चाप बढी हुन्छ । जसले गर्दा यात्रा तय गर्नु अगावै आफ्नो रुटमा पर्ने चार्जिङ स्टेसन र ती चार्जिङ स्टेसनको अवस्थाबारे जानकारी राखेमा यात्रा सहज हुनसक्छ ।

सडकमा ईभीको उपस्थिति बढ्दै जाँदा हाल नेपालका विभिन्न रुटहरूमा गाडी वितरक कम्पनीहरू, निजी स्तर र नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन निर्माण कार्यलाई तीव्रता दिएका छन् । यसकारण दशैं-तिहारको समयमा ईभी लिएर लामो यात्रामा निस्किँदा गाडी चार्ज गर्न समस्या भोग्नु नपर्ने बिक्रेताहरू बताउँछन् । 

हाल नेपाल विद्युत्‌ प्राधिकरणले देशभरका विभिन्न स्थानमा ६२ ओटा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । प्राधिकरणका काठमाडौं उपत्यका बाहेक हाल निम्न स्थानमा फास्ट चार्जिङ स्टेसनहरू सञ्चालनमा छन्ः 

  • आँबुखैरेनी

  • कुरिनटार

  • चरौंदी

  • दोलखा

  • धुलिखेल

  • धार्के

  • मुग्लिन

  • पारस बसपार्क, चितवन

  • सिन्धुलीको खुर्कोट

  • सिन्धुली बसपार्क

  • इलाका प्रहरी कार्यालय बर्दिवास

  • महोत्तरी

  • हरिवन, सर्लाही

  • इनरुवा बसपार्क, सुनसरी

  • प्रहरी पेट्रोल पम्प लहान, सिराहा

  • कालिका फ्युल सेन्टर पोखरा, कास्की

  • दमक बसपार्क, झापा

  • सुर्खेत बसपार्क

  • हेटौंडा, रातामाटे, मकवानपुर

  •  बेगनास ताल, पोखरा

  • बुटवल बसपार्क, रूपन्देही

  • इटहरी, सुनसरी

  • विराटनगर, मोरङ

  • कोहलपुर, नयाँ बसपार्क, बाँके

  • धनगढी, कैलाली

  • त्रिशूली, हावाघर, नुवाकोट

  • बट्टार, त्रिशूली, नुवाकोट

  • कुस्मा, पर्वत

  • लमही बसपार्क दाङ

  • लम्की, कैलाली

  • बनेपा, काभ्रे

  • थानकोट

  • भरतपुर बसपार्क, चितवन

  • वीरगन्ज बसपार्क, पर्सा

  • अत्तरिया बसपार्क, कैलाली

प्राधिकरणबाट निर्मित सम्पूर्ण चार्जिङ स्टेसनको विवरण प्राधिकरणकै एप 'एनईए चार्ज' (NEA CHARGE ) बाट प्राप्त गर्न सकिन्छ । सो एपमा चार्जिङ स्टेसन भएका ठाउँहरू मात्र नभएर आफूलाई पायक पर्ने ठाउँमा चार्जिङ पोर्ट खाली भए/नभएको वा चार्जिङ स्टेसन हाल सञ्चालनमा रहे/नरहेको जानकारी पनि लिन सकिन्छ । 

यसका लागि एनईए चार्जको एपमा गएर आफूले जानकारी प्राप्त गर्न चाहेको चार्जिङ स्टेसनमा टच गर्नुहोस्  । 

यसरी टच गरेपछि तपाईँले 'डिटेल्स' (Details), लिस्ट (List ) र कमेन्ट (Comment ) लेखिएका तीन ओटा आइकन देख्न सक्नुहुन्छ । 

जसबाट 'डिफल्ट रूपमा नै चार्जिङ शुल्क, चार्जिङ स्टेसन खुला रहने समय लगायतका सूचना प्राप्त गर्न सकिन्छ । त्यस्तै डिटेल्स आइकनकै छेउमा रहेको लिस्ट भन्ने आइकनमा टच गर्नु भयो भने तपाईँले चार्जरको क्षमता, प्रकार र सो चार्जर अहिले उपलब्ध भए/नभएको जानकारी समेत लिन सक्नु हुन्छ । 

पछिल्लो समय प्राधिकरणसँगै आक्रामक बजार विस्तार गरिरहेका ईभी गाडी वितरक तथा निजी क्षेत्रबाट पनि चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । हाल नेपाली बजारमा अत्यधिक रुचाइएका ईभी ब्रान्ड बीवाईडी, टाटा, किया, एमजी, हुन्डाई, दीपल लगायतले उपत्यका बाहिर समेत चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनलाई प्राथमिकता दिएको देखिन्छ ।

उपत्यका बाहिर विभिन्न ब्राण्डका फास्ट डीसी चार्जिङ स्टेसनहरू विवरण यस अनुसार छन्ः

बीवाईडी

चार्जिङ स्टेसन

चार्जर

प्लग

सम्पर्क नम्बर

तुल्सीपुर, दाङ

३० किलोवाट डीसी फास्ट चार्जर

(30 KWh DC Fast Charger) 

सीसीएस- २

    

( CCS2 ) 

९८५७८२२४४६

सिद्धार्थनगर, भैरहवा

९८५७०७७७९७

शक्ति अटो पार्ट्स, कोहलपुर बाँके

९८५८०४१३४९

नैवेद्य रेस्टुरेन्ट,  विर्तामोड


 

९८०१४५५७७७

लमही दाङ

९८५७८२२४४६

याक ब्रिविङ कम्पनी, कुरिनटार

९८५७८२२४४६

कालिकानगर, बुटवल

९८५७०७७७९७

होटेल रोयल, बसपार्क तुल्सीपुर

९८१६४५२७२०

घोराही, दाङ

९८५७८२२४४६ 

गणपती क्याफे, विर्तामोड

९८५७८२२४४६

सीएमटी रिसोर्ट, चितवन 

९८५७८२२४४६

सेन्ट्रल प्लाजा, इटहरी

९८५७८२२४४६

उत्तम चोक, पोखरा

९८०२८५५४८४

बीवाईडी, नेपालगन्ज

९८५७८२२४४६

बीवाईडी, जनकपुर

९८४४०३९५९४

 

बीवाईडी, इटहरी

९८०२६००८०८

बीवाईडी, धनगढी

९८५८४२०४१५

बीवाईडी, बुटवल सर्भिस सेन्टर

९८५७०२८०१४

बीवाईडी, विर्तामोड

९८०१४३२२९०

बीवाईडी, विरगंज

९८०१४३२२९०

 

बीवाईडी, विराटनगर सर्भिस सेन्टर

९८०२७३०७९८

अस्टभुजा आयल डिट्रिब्युटर, चितवन 

९८०१३६०५२६

       


टाटा
 

स्थान

चार्जर

प्लग

सम्पर्क नम्बर

सिद्धार्थ रिभर साइड रिसोर्ट, बुटवल

३० किलोवाट डीसी फास्ट चार्जर

 

(30 kW - DC)

सीसीएस- २

(CCS2)

9851151478

ताज रिभर साइड रिसोर्ट, बुटवल

                        9851088440

सिप्रदी ट्रेडिङ, पोखरा

061538499

सिप्रदी ट्रेडिङ (TATA), इटहरी

N/A

सिप्रदी ट्रेडिङ (TATA), धाइजान झापा 

 

023460037

होटेल बाटिका, बुटवल

9801089801

सिप्रदी ट्रेडिङ (TATA), सिमरा

N/A

सिप्रदी ट्रेडिङ (TATA), बसामडी, हेटौँडा

9801909862

सिप्रदी ट्रेडिङ (TATA), चितवन

N/A

सिप्रदी ट्रेडिङ (TATA), भैरहवा

071561033

सिप्रदी ट्रेडिङ (TATA), नेपालगञ्ज

N/A

सिप्रदी ट्रेडिङ प्रालि, धनगढी

091415051

सिप्रदी ट्रेडिङ (TATA), ढल्केबर

9814837866

होटेल पौवा, भालुवाङ

082580312

सिप्रदी सेवा केन्द्र - भक्तपुर शाखा

9801008333

सिप्रदी भरतपुर, चितवन (SH Motors)

N/A

छाँँया सेन्टर, ठमेल

15252125

टाटा सेवा केन्द्र, नेपालगञ्ज

081403083


किया

स्थान

चार्जर

प्लग

सम्पर्क नम्बर

कियाः विराटनगर

३० किलोवाट डीसी

सीसीएस- २

(CCS2)

०९८५-१०५८००

किया, बिर्तामोड

,,

सीसीएस- २

(CCS2)

०९८५-१०६२२४

किया, बुटवल

,,

सीसीएस- २

(CCS2)

०९८५-१०६०६१

किया, धनगढी

,,

सीसीएस- २

(CCS2)

०९८५-१०६०६२

किया, नेपालगञ्ज

,,

सीसीएस- २

(CCS2)

०९८५-१०७६२१

किया, पोखरा

,,

सीसीएस- २

(CCS2)

०६१-५९०२३२

किया, सुर्खेत

,,

सीसीएस- २

(CCS2)

०९८५-१०६००



एमजी

 

स्थान

चार्जर

प्लग

सम्पर्क नम्बर

रिभरसाइड स्प्रिंग रिसोर्ट,  कुरिनटार

३० किलोवाट डीसी

सीसीएस- २

(CCS2)

९८०१८०१३३६

अक्षित रिसोर्ट एण्ड र्‍याफ्टिङ,  मुलकोट

,,

सीसीएस- २

(CCS2)

९८५१०४५४८०

ओलिज स्टोर,  इटहरी

,,

सीसीएस- २

(CCS2)

९८२०७५३१८६

कोमल होटल, ढल्केबर

,,

सीसीएस- २

(CCS2)

९८०१६७०२४६ / ९८५११८५३७८

क्लब डेनोवो, बुटवल

,,

सीसीएस- २

(CCS2)

९८१४४६८१४८

होटेल, जलसा, धनगढी

,,

सीसीएस- २

(CCS2)

९१५२३९७७

होटेल पौवा, पोखरा 


 

,,

सीसीएस- २

(CCS2)

९८५७०७२५१३

होटल पौवा, भैरहवा

,,

सीसीएस- २

(CCS2)

७१५७०३०५

सर्भिस सेन्टर, कुसुन्ती

,,

सीसीएस- २

(CCS2)

१४५१४०३३

होटल सेन्चुरी,चितवन 

,,

सीसीएस- २

(CCS2)

०५६-५१५८६५


नेपालमा ईभी ब्रान्ड र विद्युत् प्राधिकरण मात्र नभएर पछिल्लो समय निजी कम्पनीहरू पनि चार्जिङ स्टेसन निर्माणमा जुटेका छन् । सबै ब्रान्डका ईभी चार्ज गर्न सकिने गरी निजी कम्पनीद्वारा निर्मित चार्जिङ स्टेसनहरूको विवरण निम्न अनुसार छ:

 दिगो चार्जिङ स्टेसन

स्थान

चार्जर

प्लग

सम्पर्क नम्बर

कुरिनटार

६० किलोवाट डीसी

सीसीएस- २

(CCS2)

९८०१८५९६५५

सिन्धुली

६० किलो वाट डिसी

सीसीएस- २

(CCS2)

९८५१००७५८०



इलेक्ट्रिभा चार्जिङ स्टेसन
 

चार्जिङ पोइन्ट

स्थान

चार्जर

प्लग

फोन नम्बर

 

कञ्चनबारी चार्जिङ पोइन्ट

पोखरिया, विराटनगर

६० किलोवाट डीसी

सीसीएस- २

(CCS2)

९८५११४६८३५

 

जनकपुर चार्जिङ पोइन्ट

होटेल राजदरबार नवाङ्ग रिसोर्ट

,,

सीसीएस- २

(CCS2)

९८५१३६०८४७

 

हनुमाननगर चार्जिङ पोइन्ट

भारदह

,,

सीसीएस- २

(CCS2)

९८५१३६०८४७

 

श्री नगर होटेल र नेफो कफी शप चार्जिङ पोइन्ट

बेनिघाट

,,

सीसीएस- २

(CCS2)

९८५१३६०८४७

 

सौराहा थारू गाउँ चार्जिङ पोइन्ट

मालपुर रोड, रत्ननगर

,,

सीसीएस- २

(CCS2)

९८५१३६०८४७

 

अशोक रिसोर्ट प्रालि चार्जिङ पोइन्ट

भरतपुर

,,

सीसीएस- २

(CCS2)

९८५१३६०८४७

 

पछिल्लो अध्यावधिक: असोज २२, २०८१ २१:५१