काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले लामो समयसम्म सेवा अवरुद्ध गर्दा पनि मर्मत नगरेको र उपभोक्तालाई मानसिक सास्ती दिएको भन्दै अदालतमा मुद्दा दायर भएको छ । भक्तपुर ठिमीका बासिन्दा शिव प्रकाशले मंगलबार उपभोक्ता अदालतमा क्लासिक टेकविरुद्ध १० लाख रुपैय...
