काठमाडौं । कान्तिपुर मिडिया ग्रुपमा डिजाइनर तथा रिसर्चरको रूपमा काम गरिरहेको समयमा असिम श्रेष्ठको दिमागमा एउटा आइडिया आयो, डिजाइनिङसँग सम्बन्धित एकेडेमी खोल्ने । त्यही समयमा कोरोना महामारी सुरु भयो । कोरोनाले धेरै समस्या निम्त्याएकै थियो, सँगैसँगै नेपाली समाजलाई ड...