close

काठमाडौँ । ट्रम्पको अस्थिर भन्सार नीतिका कारण आईफोनको मूल्य बढ्न सक्ने देखिएको छ । नयाँ आयात भन्सारले इलेक्ट्रोनिक्स उत्पादनका लागि उपभोक्ताले निकट भविष्यमा धेरै रकम खर्चिनुपर्ने हुन सक्छ । त्यसो त आइफोन लगायतका स्मार्टफोनलाई रेसिप्रोकल (पारस्पारिक) भन्सारबाट छुट दिइएका इ...