काठमाडौँ । चिनियाँ कम्पनी ओप्पोले स्मार्टफोनको सेल्फी क्यामेरामा फड्को मार्ने तयारी गरेको छ । पछिल्लो समय लिक भएको एक विवरण अनुसार ओप्पोले आफ्नो आगामी स्मार्टफोनमा १०० मेगापिक्सेलको १:१ रेसियो भएको 'स्क्वायर' (वर्गाकार) सेन्सर परीक्षण गरिरहेको छ । टिपस्टर ...
