close

काठमाडौँ । विश्व चर्चित अमेरिकी राइड-हेलिङ प्लेटफर्म उबरले नेपाली बजारमा आफ्नो सेवा अनौपचारिक रूपमा सुरु गरेको छ । बुधबार (६ जेठ २०८३) देखि ‘टेस्ट लन्च’ गरी काठमाडौँ उपत्यकामा आफ्नो राइड शेयरिङ सेवा सुरु गरेको उबरको रणनीतिक साझेदार ट्याक्सीमाण्डुका प्रत...