काठमाडाैँ । ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ आइतबार (२४ जेठ) मा सम्पन्न भएको छ । कोडदृष्टि सफ्टवेयर प्रालिले ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा ३२ घण्टे ह्याकाथन प्रतिस्पर्धा सम्पन्न गरेको हो । अब ह्याकाथनका विजयी टोलीहरूले...
