close

काठमाडौं । डिशहोमले १ जीबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । ‘डिशहोम एलिट इन्टरनेट योजना’ अन्तर्गत यो प्याकेजलाई अल्ट्राम्याक्स नाम दिइएको छ । विशेषगरी धेरै डिभाइस चलाउनेहरू, भिडिओ स्ट्रिमिङ, गेमिङ र अनलाइन मिटिङ गर्नेहरूका लागि यो य...