काठमाडौँ । एप्पलले आफ्नो पुरानो भर्चुअल असिस्टेन्टलाई रिब्रान्ड गरेको छ । कम्पनीले सोमबारदेखि सुरु वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स (WWDC 2026) मार्फत गुगलको जेमनाई मोडेलसँगको सहकार्यमा सिरिको नयाँ भर्सन ल्याएको हो । यससँगै अब नयाँ सिरी च्याटजीपीटीजस्तै कुराकानी गर्न सक्ने...
