close

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा काम गरिरहेको कम्पनी ओपनएआईले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ल्याउने तयारी गरेको जानकारी बाहिरिएको छ । द भर्जमा प्रकाशित एक समाचारअनुसार कम्पनीले च्याटजीपीटीको इमेज जेनेरेसन सुविधामा सोसल फिड एड गर्न थालेको छ । ...