close

कल्पना गर्नुस् त, तपाईँले गृह मन्त्रालयको वेबसाइटमा 'सबै नागरिकका लागि विपद् सम्बन्धी अत्यन्त जरुरी सूचना' भनेर लेखिएको देख्नुभयो । तर तपाईं त्यो सूचना पढ्न सक्नुहुन्न । किनकि तपाईँ दृष्टिविहीन अपाङ्गता भएको व्यक्ति  हुनुहुन्छ र लिखित सूचनाको सट्टा त्यहाँ एउटा ...