काठमाडौं । केही समयअघि एन्टिभाइरस कम्पनी क्राउडस्ट्राइकका कारण विश्वभरका ८५ लाखभन्दा बढी विन्डोज कम्प्युटर प्रभावित भए । जसका कारण उक्त समयमा विभिन्न एयरलाइन्स, रेलवे, स्टक एक्स्चेन्ज, टेलिभिजन प्रसारण, टेलिकम, बैंकिङ लगायतका सेवा ठप्प हुन पुगेका थिए । सो समस्या अ...
