काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कले आफ्नो रकेट कम्पनी ‘स्पेसएक्स’को सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियामा संलग्न बैंक र सल्लाहकारका लागि अनौठो सर्त राखेका छन् । न्युयोर्क टाइम्सका अनुसार स्पेसएक्सको आईपीओमा काम गर्न इच्छुक बैंकले मस्कको एआई च्याटबट ग्रोकको सब्सक्रि...
