close

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ । महानगरको सूचना प्रविधि समितिले महानगरबासीलाई विद्युतीय सेवा सम्बन्धी काम गर्नसक्ने बनाउने र यस्ता सेवा लिँदा हुनसक्ने जोखिमबाट जोगाउन डिजिटल...