close

काठमाडौँ । आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटहरू हाम्रो जीवनको अभिन्न अङ्ग बन्दै गइरहेका छन् । तर, के यी च्याटबटहरू साँच्चिकै सुरक्षित छन् त, विशेषगरी यौन सामग्रीको सन्दर्भमा ? हुन त रेप्लिका (Replika) जस्ता एआई कम्प्यानियन अन्तरङ्ग संवादमा संलग्न हु...