close

काठमाडौँ । शुक्रबार सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसहितका देशलाई गाभेर अखण्ड भारत बनाउन चाहेको दाबीसहितको भिडिओ भाइरल भइरहेको छ । ५३ सेकेन्डको उक्त भिडिओमा प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गर्दै भारत इजरायलको पक्षमा रहेको...