close

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेटा सेन्टर, सूचना प्रविधि, नवीकरणीय ऊर्जा तथा डिजिटल पूर्वाधारलगायतका क्षेत्रमा लगानी र सहकार्य गर्न सकारात्मक रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी र नेपाल भ्रमण...