काठमाडौँ । युट्युबर ध्रुव राठीले आफ्नो नयाँ भिडिओले चर्चित फिल्म धुरन्धरलाई ध्वस्त पार्ने दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै उनले ३०० करोड भारु लगानीको यो फिल्मलाई आफ्नो एउटै भिडिओले ध्वस्त पार्ने दाबी गरेका हुन् । उनले ‘यो भि...
