काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालमा सरकारी डिजिटल सेवा नागरिक एपमा ‘गम्भीर सुरक्षा कमजोरी’ फेला परेको दाबीसहितका सामग्री फैलिएका छन् । साइबर सुरक्षा अनुसन्धानकर्ता निश्चल लामिछानेले यस विषयलाई उठाएपछि अहिले यो विषय बहसको केन्द्र बनेको छ । लामिछ...
