close

काठमाडौँ ।  नेपाल प्रहरीले पहिलो पटक सरकारी स्तरमा आयोजना गर्न लागेको ह्याकाथनमा सहभागी हुनका लागि रजिस्ट्रेसन लिङ्क सार्वजनिक भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलस्थित प्रहरी तालिम केन्द्रमा आगामी ३० र ३१ जेठमा सञ्चालन गर्न लागेको ३६ घण्टे ‘ह्याक फ...