काठमाडौँ । सरकारले सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागु गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कार्यालयहरूमा डिजिटल टाइम कार्ड लागु गर्ने र राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवा प्रवाहको आधा...
