काठमाडौँ । संयुक्त राज्य अमेरिकाको एक अदालतले इजरायली स्पाइवेयर कम्पनी एनएसओ ग्रुपलाई मेटाको मेसेजिङ सेवा ह्वाट्सएपलाई लक्षित गर्नबाट स्थायी रूपमा रोक लगाउने आदेश दिएको छ । अमेरिकी जिल्ला न्यायाधीश फिलिस ह्यामिल्टनले शुक्रबार जारी गरेको २५ पृष्ठको फैसलामा एनएसओ ग्रुपला...
