close

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी आउने विभिन्न भ्रामक एसएमएस र फिशिङ लिङ्कबाट सतर्क रहन आग्रह गरेको छ । विभिन्न बैङ्क तथा कनेक्ट आईपीएसलगायत डिजिटल भुक्तानी प्रदायकहरूको नाममा नक्कली एसएमएस पठाएर ठगी गर्ने प्रयासहरू हुन थालेपछि टेलिकमले सचेत...