काठमाडौँ । नेपालको हिमाली क्षेत्रमा भइरहेको भनिएको ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) प्रकरणका विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम र सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यसको खण्डन गरेको छ । विशेषगरी विदेशी ...
