close

काठमाडौँ । एजेन्टिक एआई प्रविधि प्रदायक फ्युजमसिन्स इंकले भर्ना तथा मानव संसाधन (एचआर) व्यवस्थापन प्लेटफर्म ट्यालेन्ट कनेक्ट्ससँग एक महत्त्वपूर्ण साझेदारी गरेको छ । ट्यालेन्ट कनेक्ट्सले फ्युजमेसिन्सको इन्टरभ्यु एजेन्टलाई आफ्नो प्लेटफर्ममा एकीकृत गर्ने योजनाका साथ यो सहकार्य थालिएको ...