काठमाडौं । अनलाइन प्रोग्राम सिकाउने नेपाली प्लेटफर्म प्रोग्रामिजले बग बाउन्टी कार्यक्रम सार्वजनिक गरेको छ । साइबर सुरक्षा कम्पनी बगभीसँग सहकार्य गर्दै प्राेग्रामिजले याे कार्यक्रम सार्वजनिक गरेको हो । यसअन्तर्गत बग हन्टर (वेबसाइट तथा एपमा भएका सुरक्षा कमजोरी पत्ता लग...
