काठमाडौँ । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा ‘एनसीएचएल पेन टेस्टिङ च्यालेन्ज’ नामक प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल इन्जिनियरिङ कलेज र कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाज (कोइस) को संयुक्त आयोजनामा आगामी ३ देखि ५ माघसम्म उक्त प्रतियोगिता सञ्चालन ...
