close

काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT) ले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रति उत्साह व्यक्त गरेको छ । सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने सरकारको नीतिगत कदमको रूपमा चर्चा गर्दै आईटी ...