काठमाडौं । चीनतर्फको नाका हुँदै नेपाल भित्रिएका बीवाईडीका सयाैँ विद्युतीय गाडीलाई सशस्त्र प्रहरी बलले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएपछि अटोमोबाइल बजार तरङ्गित भएको छ । सशस्त्र प्रहरी बलले जेठ २० गते राति मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७५ वटा गाडीहरूलाई कास्की, पर्...
