close

काठमाडौं । काठमाडौंमा अनलाइन सट्टेबाजी (बेटिङ) सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले साउन ३ गते साँझ करिब ६ बजे काठमाडौं महानगरपालिका–१ नारायणचौरबाट चार जनालाई...