close

काठमाडौँ । अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्सन हबलाई ग्यासको प्रभावकारी वैकल्पिक समाधानका रूपमा नेपाली बजारमा भित्र्याएको छ । विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा-दक्ष तरिकाले खाना पकाउन म...