काठमाडौँ । अस्ट्रियाको जोहानेस केपलर युनिभर्सिटी लिन्जमा आयोजित ‘ग्रेट एआई ह्याकाथन’को उपाधि नेपाली र्यापर उत्साह जोशी (युनिक पोइट) सम्मिलित टिमले जितेको छ । गुगल डेभलपर्स ग्रुप (जीडीजी) लिन्जले आयोजना गरेको विश्वव्यापी प्रतिस्पर्धामा उत्साहको टिमले १५ ...
