काठमाडौँ । मेटा कम्पनीले फेसबुक ग्रुप्सका लागि फोरम (Forum) नामक एउटा नयाँ छुट्टै (standalone) एप गोप्य रूपमा सार्वजनिक गरेको छ । यो एपलाई रेडिटसँग मिल्दोजुल्दो प्लेटफर्मको रूपमा प्रस्तुत गरिएको छ । जसलाई मेटाले गहन छलफल, वास्तविक जवाफ र तपाईंले मन पराउने समुदाय...
