काठमाडौँ । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्ने उद्देश्यका साथ आगामी २३-२४ जेठमा ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ आयोजना हुने भएको छ । कोडदृष्टि सफ्टवेयर प्रालिले ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआई...
