close

काठमाडौँ । ओपनएआईले आफ्ना च्याटबट प्रयोगकर्ताहरूका लागि ‘स्पटिफाई र्‍याप्ड’ जस्तै वार्षिक समीक्षा फिचर ‘Your Year with ChatGPT’ (च्याटजीपीटीको साथमा तपाईँको वर्ष) सुरु गरेको छ । यो नयाँ फिचरले प्रयोगकर्ताहरूलाई सन् २०२५ भर उनीहरूले च्या...