close

काठमाडौँ । एमएडब्लू वृद्धिले देशव्यापी मेगा एक्स्चेन्ज कार्निभल सुरु गरेको छ ।  कम्पनीले आफ्ना ईभी ब्रान्डहरू दीपल, अवतार, नामी र सेरेस एकै ठाउँमा राख्दै कार्निभल आयोजना गरेको हो ।  बिहीबारदेखि सुरु भएको कार्निभलमा प्रविधि र डिजाइनमा उत्कृष्ट ईभीमा अपग्रेड ...