close

  काठमाडौँ । ओपनएआईले आफ्नो एआई भिडिओ एप सोरा बन्द गर्ने भएको छ । कम्पनीले मङ्गलबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै एप बन्द गर्न लागिएको जानकारी दिएको हो ।  “हामी सोरा एपलाई बिदाइ गर्दैछौँ,” कम्पनीले एक्समा भनेको छ, “सोरा ...