काठमाडौँ । अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्समा वेल्डरका रूपमा काम सुरु गर्नुअघि जुआन हर्नान्डेजले यस कम्पनीको नाम समेत सुनेका थिएनन् । सामान्य वेल्डिङको काम गर्ने उनी सधैं आफ्नो काममा अडिग गरे । तर, उनले त्यसबेला थाहै नपाएको स्पेसएक्सको आईपीओ आएपछि उनी एकाएक करोडपति बने...
