काठमाडौँ । यतिबेला देशैभर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणनाको क्रम चलिरहेको छ । सोही मतपरिणामको अपडेट दिने क्रममा ‘हाम्रो पात्रो’ ले शुक्रबार (६ मार्च) बिहानदेखि नै दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले ७ हजार ६१७ ...
