close

काठमाडौं । नेकपा (एमाले)की सांसद पद्मा अर्यालले सरकारको कार्यशैली र जनगुनासो सम्बोधनको प्रक्रियामाथि प्रश्न उठाएकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले आफ्ना उपलब्धिलाई शब्दको खेलमात्र बनाएको आरोप लगाइन् । सरकारले आफ्नो १०० दिनक...